newsare.net
काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरू गमन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, सहसचिव शर्माको राजीनामा स्वीकृत र तामाङ कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयहरू मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरिएको छ भने बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको छ। साथै, मन्त्रिपरिषद्ले वरिष्ठ […] Read more