newsare.net
काठमाडौं । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी मभारतले खोस्यो बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा, नेपाल आउने सामानमा भने बन्देज नलाग्ने
काठमाडौं । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी महँगो साबित भएको छ । बंगलादेशलाई झटका दिँदै भारतले बंगलादेशलाई दिँदै आएको ‘ट्रान्ससिपमेन्ट’ सुविधा फिर्ता लिने निर्णय गरेको छ। यो निर्णय अप्रिल ८ देखि नै लागू गरिएको भारतले हालै जनाएको छ । भारतीय विदेश मन्त्रालयले स्पष्ट गरेको छ कि यो सुविधाले भारतीय […] Read more