newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सनपानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने धम्की दिएका छन् । ‘मेक्सिकोले टेक्सासका किसानहरूबाट पानी चोरिरहेको छ र गत वर्ष पानीको अभावका कारण टेक्सासको एकमात्र चिनी मिल बन्द भयो’, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरे । मेक्सिकोले सन् १९४४ को […] Read more