newsare.net
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पौने १६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनसानिमा रिलायन्स लाइफको १५ लाख ७४ हजार कित्ता सेयर विक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पौने १६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि गत फागुन १ गतेदेखि फागुन १९ गतेसम्म यो […] Read more