newsare.net
काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्आइएमई लाइफले गर्यो १ महिनामै ३ करोड बढी दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत […] Read more