newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेसुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । यसर्थ आजै मात्रै सुनको मूल्य प्रतितोला २ हजार ७ सय […] Read more