newsare.net
काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा६ जना डीआइजी एआइजीमा बढुवा, को कहाँ सिफारिस ?
काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयको बिहीबार बसेको बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिसमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्। खापुङलाई […] Read more