newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने)भन्सार शुल्क घोअमेरिकी राष्ट्रपतिको कदमपछि इसीबीले कटौति गर्यो ब्याजदर, बेन्चमार्क डिपोजिट रेट २.२५ प्रतिशतमा झर्यो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने)भन्सार शुल्क घोषणाले युरोजोनमा वृद्धिलाई खतरामा पार्न सक्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (इसिबी)ले बिहीबार फेरि ब्याज दरहरू कटौती गरेको छ । इसिबी नीति निर्माताहरूले एकल–मुद्रा क्षेत्रका लागि उधारो लागतमा केन्द्रीय बैंकको लगातार छैटौँ कटौतीलाई चिह्नित गर्दै दरहरू एक चौथाइ–विन्दुले घटाउने निर्णय गरेका छन् । यस निर्णयले इसिबीको […] Read more