newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैचैत मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, कुल जिडिपीको ४६.७५ प्रतिशत बराबर
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४६.७५ प्रतिशत हो। कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब […] Read more











