newsare.net
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईनेछ : संचारमन्त्री गुरु
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दोहोर्याएका छन्। शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले मुलुकको कानुन र नियम पालना गर्नुपर्ने स्पष्ट पार्दै, तोकिएको समयसीमाभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने […] Read more