newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा डा. गुणाकर भट्टको सम्भावित नियुक्ति प्रक्रिगुणाकर भट्टको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी विवाद : योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा डा. गुणाकर भट्टको सम्भावित नियुक्ति प्रक्रियालाई लिएर कानुनी विवाद चुलिएको छ। अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै नियुक्ति प्रक्रिया राष्ट्र बैंक ऐनको मापदण्डविपरीत रहेको जिकिर गरेका छन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्रालय, कांग्रेस सभापति शेरबहादुर […] Read more