newsare.net
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुको आन्दोलनमा रमिता बढी भएरामकुमारी झाँक्रीको टिप्पणी-अब चाहि शिक्षकहरूको रमिता बढी भयो
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुको आन्दोलनमा रमिता बढी भएको टिप्पणी गरेकी छन् । नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत् सरकारसँग वार्ता नै नगर्ने अडान नै गलत भएको भन्दै शिक्षकहरूको रमिता बढी भएको टिप्पणी गरेकी हुन् । उनले शिक्षा ऐन पास नभएसम्म विद्यालय फर्कंदैनौं भन्ने कुरा गर्नु उचित नहुने उल्लेख गर्दै के ऐन सडकबाट […] Read more











