newsare.net
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई स्थानीय कानुनअनुसार सूचीकरण (रजिष्ट्रनेपालको प्रणालीलाई नै चुनौती दिदैं ‘फेसबुक’, लगातारको अनुनयपछि पनि सूचीकरण हुन अवज्ञा
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई स्थानीय कानुनअनुसार सूचीकरण (रजिष्ट्रेसन) गर्न पटक–पटक आग्रह गर्दापनि विश्वका ठूला टेक कम्पनीहरूले त्यसलाई बेवास्ता गर्दै आएका छन् । विशेषगरी विश्वकैम सबैभन्दा बृहत सञ्जाल भएको मेटा कम्पनीअन्तर्गतका प्लेटफर्महरू–फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामलगायतले नेपाल सरकारको निर्देशिकालाई नै खुलेरै गिज्याएको देखिएको छ । सरकारले पछिल्लो पटक ३० दिनको अल्टिमेटम दिएरै नेपालमा सूचीकरण […] Read more