newsare.net
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्कक्षा १२ को परीक्षाबारे अन्यौल, निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका […] Read more