newsare.net
काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसदनव नियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज, आजैदेखि जिम्मेवारी सम्हाल्ने
काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन् । अब आज उनलाई राष्ट्रपति आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जानकारी दिए । […] Read more