newsare.net
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ लिएकनवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका थिए। एमाले सांसद विद्या भट्टराईले मन्त्रालयबाट राजीनामा दिएलगत्तै पन्तको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले […] Read more