newsare.net
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि कखाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गर्यो गहुँ खरिद, महोत्तरीका किसानबाट ५ सय क्विन्टल उठाइँदै
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ । सरकारले प्रतिक्वीन्टल तीन हजार ८ सय ६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए । धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार […] Read more