newsare.net
काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै प्रतिनिधिसभाको आगामसंघीय संसद्को वर्षे अधिवेशन सुरु : नीति तथा कार्यक्रमदेखि प्रिबजेट छलफलसम्मको कार्यतालिका तय
काठमाडौं । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै प्रतिनिधिसभाको आगामी दुई साता अर्थात् यही वैशाख ३१ गतेसम्मको पाक्षिक कार्यतालिका तय भएको छ। प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार १५ वैशाखसम्मको छुट्टै क्यालेन्डर र त्यसपछि १६ देखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेन्डरअनुसार पहिलो बैठक आज ९१३ वैशाख० बस्नेछ। त्यसपछि […] Read more