newsare.net
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथएनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल( को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी […] Read more