newsare.net
काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विअमेरिकी राष्ट्रपति ट्रम्पको दावी : रुस र युक्रेन शान्ति सम्झौताको नजिक
काठमाडौं । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् । ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताएका छन् । अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यो दाबी गरेका हुन् । रुसी […] Read more