newsare.net
काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएकोसरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन
काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान वार्ता सुरु भएको थियो । वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितका प्रतिनिधिहरू सहभागी रहेका थिए । […] Read more