newsare.net
काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपमा घाइते ६२ शिक्षघाइते ६२ शिक्षक–कर्मचारीमध्ये १२ को अवस्था ‘चिन्ताजनक’ : शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपमा घाइते ६२ शिक्षक–कर्मचारीमध्य झण्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको जनाएकोे छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक–कर्मचारीमध्ये झण्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक–कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् […] Read more