newsare.net
कोभिड १९ को विश्वव्यापी महामारीपछि ओरालो लागेको नेपालको अर्थतन्त्रले अझै पनि लय समाउन सकेको छैनदिगो अर्थतन्त्रको आधार सन्तुलित व्यापार : नीलकण्ठ चौलागाईको लेख
कोभिड १९ को विश्वव्यापी महामारीपछि ओरालो लागेको नेपालको अर्थतन्त्रले अझै पनि लय समाउन सकेको छैन । पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू सकारात्मक बन्दै गए पनि समग्र रूपमा सुधार भएको छैन । विगत दुई वर्षयता अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमिक सुधार आएर बलियो बन्दै गएको भए पनि आन्तरिक अर्थतन्त्रले भने गति लिन सकेको छैन । यद्यपि, केन्द्रीय […] Read more