newsare.net
काठमाडौं । देशभर परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरलदेशका प्रमुख ५ सडकमा बाढी पहिरोले अवरोध, सर्तकता अपनाउन मौसम विभागको अनुरोध
काठमाडौं । देशभर परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्द हुन पुगेका छन् । जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ […] Read more