newsare.net
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिप्रिन्टिङ मेसिन खरिद प्रकरण : विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, चार जना निर्दाेष ठहर
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन्। उनलाई यो अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार रुपैयाँ जरिवाना तोकेको हो। कार्यकारी भूमिकामा रहेकाले उनलाई थप ६ महिना कैद सजाय सुनाइएको छ । […] Read more