newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले ३२ रुप९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३२ अर्ब बढी बीमाशुल्क, कसको कति ?
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले ३२ रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैत्र मसान्तसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यो अवधिमा २१ लाख ३५ हजार २ सय ३३ बीमालेख जारी गर्दै ३२ अर्ब १२ करोड […] Read more