newsare.net
काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागयामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्। नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो […] Read more