newsare.net
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगसाइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन, ८० प्रतिशतसम्म फाइनान्सिङ र नगद छुट
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आज वैशाख २४ देखि २७ सम्मका लागि आयोजना भएको यो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ । मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग […] Read more