newsare.net
काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा
काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेल सदस्य रहेका छन् । पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढ दल नेपाली काग्रेसले प्रस्ताव गरेपछि उनले राजनीनामा दिएको बताइएको छ । सरकारले गत १८ चैतमा गठन गरेको समितिमा उनी […] Read more