newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पसगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वैशाख २८ गते आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा सु–सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराए । […] Read more