newsare.net
काठमाडौं । हुवावे र सेरेसले संयुक्त रूपमा बनाएको क्रसओभर गाडी एटो एम८ ले चीनमा बजारमा आउनुअघि नैहुवावेको एटो एम८ क्रसओभरको चर्चा, बजारमा नआउँदै १ लाख बढी अर्डर
काठमाडौं । हुवावे र सेरेसले संयुक्त रूपमा बनाएको क्रसओभर गाडी एटो एम८ ले चीनमा बजारमा आउनुअघि नै १ लाख अर्डर प्राप्त गरेको छ। यो गाडीको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (लगभग ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) को बीचमा छ। अब यो गाडी चाँडै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ। एटो ब्रान्ड हुवावे र सेरेसको […] Read more