newsare.net
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनकाभैरहवा विमानस्थल सञ्चालनमा सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागिरहेको बताएका छन्। सोमबार २,५६९औं बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीकै कारणले पनि भैरहवा विमानस्थल चल्ने बताए। उनले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भएर लागु भएको बताए । कार्यान्वयनमा अझै […] Read more