newsare.net
काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भविश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाको निधन
काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोसे मुजिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर समेत चिनिन्थ्यो । पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै […] Read more