newsare.net
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधसन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता, भने-मेरो यो कदम क्रिकेट वा राष्ट्रबाट टाढा जान होइन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन्। ‘धेरै सोच विचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । मेरो यो कदम क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा जान […] Read more