newsare.net
काठमाडौं । महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार, बैंकिङ प्रणालीले कर्जा प्रवाह त गरिरहेको छ, तकर्जा प्रवाह उत्पादनमुखी छैन, कृषिमा न्यून लगानी : महालेखा परिक्षक
काठमाडौं । महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार, बैंकिङ प्रणालीले कर्जा प्रवाह त गरिरहेको छ, तर उत्पादनमुखी क्षेत्रतर्फ अपेक्षित लगानी भएको छैन। २०८१ असार मसान्तसम्म, बैंकिङ प्रणालीमा रहेको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११३.११ प्रतिशत पुगेको छ भने कर्जा प्रवाह ११६.०७ प्रतिशत रहेको देखिन्छ। तर, कुल कर्जा प्रवाहमध्ये कृषि क्षेत्रमा जम्मा १३.१२ प्रतिशत मात्र कर्जा लगानी भएको […] Read more