newsare.net
काठमाडौं । रसुवाको केरुङबाट काठमाडौं आउँदै गरेको गाडीबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवाकरसुवाबाट ७ किलो सुन बरामद, गाडी चालक पक्राउ
काठमाडौं । रसुवाको केरुङबाट काठमाडौं आउँदै गरेको गाडीबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका–१ बाट साढे सात किलो सुनसहित एक जना पक्राउ परेका हुन् । केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे सात किलो सुन बरामद गरेको रसुवा प्रहरीले जानकारी दिएको छ । उक्त गाडीका चालक २४ वर्षका […] Read more