newsare.net
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाविश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो । अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न […] Read more