newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ बस्ने गरि बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर […] Read more