newsare.net
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुगभर्नर सिफारिस समितिको बैठक बस्दै, नियुक्ती आजै
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई सदस्यलाई आज अन्य कार्यक्रम नराखी बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्। पौडेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन् र त्यहाँबाट फर्किएपछि बैठक बस्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच […] Read more