newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजारनवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नोट छाप्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजार रुपैयाँका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । गभर्नर नियुक्त भएसँगै बुधबारदेखि कार्यभार सम्हालेका उनले आफ्नो पहिलो निर्णय अन्तर्गत उक्त निर्णय गरेका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपश्चात बुधबार […] Read more