newsare.net
काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने यचीन र रुसले चन्द्रमामा आणविक ऊर्जा केन्द्र बनाउने, चन्द्रमामा रहेका बहुमूल्य स्रोतहरु हात पार्न प्रतिस्पर्धा चर्कदो
काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने योजना बनाएका छन् । यस परियोजनाको लागि, यस हप्ता रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोस र चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सिएनएसए) बीच एक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो पावर प्लान्ट चन्द्रमामा निर्माण गरिने प्रस्तावित अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशन (आइएलआरएस) को […] Read more