newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएरोयल्टी र आरटीडीएफ नबुझाउने ७३ सेवा प्रदायकहरूलाई प्राधिकरणको चेतावनी, १५ दिनभित्र नबुझाए कारबाही
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएका तर रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोषमा रकम बुझाउन बाँकी रहेका सेवा प्रदायकहरूप्रति कडा चेतावनी जारी गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै अघिल्ला वर्षहरूदेखि लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषमा बुझाउनु पर्ने रकम नियमानुसार नबुझाएको स्पष्ट पारेको […] Read more