newsare.net
काठमाडौं । सरकारले युवालाई बिना धितो २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएसरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने
काठमाडौं । सरकारले युवालाई बिना धितो २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो २ लाखदेखि २० […] Read more