newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको सबजेट मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र उत्साहवर्धक : नेपाल उद्योग तथा व्यवसायी महासंघ
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स्वागत गरे छ । महासंघका अध्यक्ष भागीरथ सापकोटाद्धारा जारी विज्ञप्तिमा बजेटमा समेटिएका विषयले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवर्धक बनाएको महशुस गरेको उल्लेख छ । ‘तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सवल पक्षहरुमा कृषि, पर्यटन, उर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, […] Read more