newsare.net
काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन, जीर्ण बन्दै
काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ। स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित […] Read more