newsare.net
काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयलेमनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, वर्षायाममा यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?
काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार बाढी, पहिरो, डुबान लगायतका विपद्बाट देशका अधिकांश भूभाग प्रभावित हुने खतरा छ । विगतका वर्षमा पनि मनसुनसँगै हजारौं नागरिक विस्थापित हुने, कयौंको ज्यान जाने र सम्पत्तिमा ठूलो क्षति पुग्ने गरेको पृष्ठभूमिमा यसपालि झनै सावधानी […] Read more