newsare.net
काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाहकर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी
काठमाडौं । सुर्खेतको गुर्भाकोट–३ टिमुरेका अर्जुनकुमार ओली, ३८ वर्षका भए। पहिले घर चलाउन निकै गाह्रो थियो। जागिर खोज्दा-खोज्दा थाके, कतै पाएनन्। बारीमा सानोतिनो खेती गर्थे, तर त्यसले खर्च धान्न मुस्किल। पछि गाउँमै जडीबुटीको सानो व्यापार सुरु गरे। एकजना वनविज्ञले टिमुरखेतीको सम्भावना बताएपछि उनले यो कामलाई पेसा बनाउने सोचे। ‘हाम्रो गाउँमा पहिल्यैदेखि टिमुर थियो,’ अर्जुन भन्छन्, […] Read more