newsare.net
काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएविपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात, कुन प्रदेशमा कति ?
काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार […] Read more