newsare.net
सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यकसहकारी के हो ? के हुन यसका मूल्य, मान्यता र सिद्धान्त ?
सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक्तिले एक्लै गर्ने व्यवसाय होइन । एक्लैले आफ्ना आवश्यकता पूरा गर्न नसक्नेभएमा एक भन्दा बढी मानिसहरु मिलेर आफ्ना साझा आवश्यकताहरु पूरा गर्नका लागि संयुक्त रुपमा गर्ने व्यवसाय हो सहकारी । सह कार्य गर्ने, एक आपसमा मिलेर कार्य गर्ने, एकले सबैलाई […] Read more