newsare.net
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कमफेसबुकले नेपालमा दर्ता हुन नमानेपछि आफ्नै गाइडलाइन्स बनाउँदै सरकार, अध्ययन प्रतिवेदन तयार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कम्युनिटी गाइडलाइन्स बनाउने तयारी गरेको छ । फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन बारम्बारको अनुरोधलाई बेवास्ता गरेपछि सरकारले यो कदम चालेको हो । मन्त्रालयले हालै सामाजिक सञ्जालको प्रभावबारे अध्ययन गरेको थियो र सो प्रतिवेदनको निष्कर्षअनुसार मन्त्रालयले नेपालमा सामाजिक संजाल नियमन […] Read more